प्रमुख समाचारजनकपुरमा दुई मन्त्री सहित ३ राज्यमन्त्री सपथ लिँदै
न्यूज ब्यूरो || जनकपुरधाम, १६ फागुन । प्रदेश नं. २ को मन्त्रीमण्डल आज पुनः विस्तार हुँदैछ । विहान ११ बजेपछि भनिएको विस्तारित मन्त्रीमण्डलमा समायित मन्त्रीहरुले सपथ लिने भएको छ । विस्तारित मन्त्रीमण्डलमा ज्ञानेन्द्र यादव आन्तरिक मामिला तथा कानुन, शैलेन्द्र साह कृषि, योगेन्द्र यादव राज्यमन्त्री कृषि,
८ वर्ष अगाडि · प्रमुख समाचार











