डा. सिके राउतका कार्यकर्ता धनुषाबाट पक्राउ
न्यूज ब्यूरो || जनकपुरधाम, १३ फागुन । डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको खरिहानीबाट गठबन्धन धनुषाका दीपनारायण यादवलाई ईलाका प्रहरी कार्यालय सबैलाले पक्राउ गरेको जनाइएको छ । डा. सिके राउतद्धारा लिखित मधेस नाम किताब लिएर मधेसको बारेमा जा

२०७४ फागुन १३ आइतबार, राति १०:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १३ फागुन । डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
धनुषाको खरिहानीबाट गठबन्धन धनुषाका दीपनारायण यादवलाई ईलाका प्रहरी कार्यालय सबैलाले पक्राउ गरेको जनाइएको छ ।
डा. सिके राउतद्धारा लिखित मधेस नाम किताब लिएर मधेसको बारेमा जानकारी मूलक कार्यक्रम गरिरहेको बेला प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…