प्रमुख समाचारप्रमुखको ईसारामा अधिकृतले लेखापाललाई कुटे
विनय कुमार यादव || जनकपुरधाम, २४ फागुन । धनुषामा एक कार्यालयका अधिकृतले कार्यालयकै लेखापाललाई कार्यालयमै ढोका बन्दी गरी कुटपिट गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका क्षयरोग तथा कुष्ठरोग फाँटका अधिकृत रामगुलाम कर्ण ले लेखापाल महेन्द्र साह लाई कुटपिट गरेको कुरा बाहिर आएको छ । साहलाई कुटपिट स
८ वर्ष अगाडि · प्रमुख समाचार











