प्रमुख समाचारमोदीको स्वागतमा जनकपुरलाई "केसरिया रँग" ले सजाइने
न्यूज ब्यूरो || जनकपुरधाम, १७ बैशाख । आउँदो बैशाख २८ गते जनकपुर आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा जनकपुरलाई केसरिया रँग सहित नवदुल्ही जस्तो सजाइने भएको छ । मोदीको बहुप्रतीक्षित जनकपुर भ्रमणको तयारी तीव्र पार्दै प्रदेश सरकारले ८ वटै जिल्लामा मन्त्री खटाएर तयारीलाई तीव्रता दिएको
८ वर्ष अगाडि · प्रमुख समाचार











