प्रमुख समाचारप्रदेश नं. २ ट्राफिक अपडेट : ३१ सवारी दुर्घटना हुँदा, ३६३ को मृत्यू
रंजन भण्डारी महोत्तरी,४ असार । प्रदेश २ सडक सुरक्षाको दृष्टीकोणले ज्यादै संवेदनशिल रहेको छ । चालु आर्थिक वर्षको जेष्ठ अन्तिमसम्म प्रदेशमा एकहजार ३१ सवारी दुर्घटना भएकोमा उक्त दुर्घटनामा परी ३६३ जनाको मृत्यु भएको छ भने ७६३ जना गम्भिर घाईते भएका छन । प्रदेशको सडक सुरक्षालाई मध्यनजर गर्दै सडक सुरक्षा र
८ वर्ष अगाडि · प्रमुख समाचार











