प्रमुख समाचारफोरमले 'मधेस' बाहेक अन्य ठाउँमा असोज ३ गते 'कालो दिवस' नमनाउने !
न्यूज ब्यूरो, जनकपुरधाम । तराई-मधेसमा असोज ३ गते कालो दिवस, संविधान दिवस को चर्चा मात्र चलिरहँदा संघीय समाजवादी फोरम नेपाल केन्द्रीय कार्य समितिले संविधान दिवसमा कालो दिवस नमनाउने निर्णय गरेको जनाएको छ । पार्टीको असोज १ गते सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा वर्तमान परिस्थितिमा संविधान संशोधनको मा
८ वर्ष अगाडि · प्रमुख समाचार











