प्रमुख समाचारआधा घाँटी रेटिएको अवस्थामा युवक आएपछि...
न्यूज ब्यूरो, जनकपुरधाम । आधी धाँटी (कण्ड) रेटिएको अवस्थामा एक युवक आफ्नो घर पुगेपछि खलबली मच्चिएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ का ३० वर्षका शिवकुमार सादा आधाभन्दा बढी घाँटी रेटिएको अवस्थामा जिउँदै फेला परेको हो ।आईतबार विहान करिब ३ बजेतिर घाँटी समातेर घर सदा घर आएपछि घटनाबारे थाहा भए
८ वर्ष अगाडि · प्रमुख समाचार











