प्रमुख समाचार९ महिने शिशुलाई बलात्कार गरी हत्या गर्ने अभियुक्त जेल चलान
न्यूज ब्यूरो, महोत्तरी । ९ महिने शिशु (बालिका) लाई अपहरण गरी बलात्कार पश्चात हत्या गरेका अभियुक्तलाई जेल चलान गरिएको छ । शिशु बलात्कार र हत्या आरोपमै महोत्तरी जिल्ला अदालतले शुक्रबार भङ्गहा नगरपालिका –६ का २५ वर्षीय भरत साह तेलीलाई पूर्वपक्षका लागि जेल चलान गरेका हुन् । गत भदौ १० गते साँझ ६ बजे तिर
७ वर्ष अगाडि · प्रमुख समाचार











