प्रमुख समाचारमेयरद्धारा १० कठ्ठा जग्गा दान, २२ कठ्ठा कब्जा !
न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा एक स्थानीय तहका मेयरले २२ कठ्ठा जग्गा उपर कब्जा गर्न खोजेको आरोप लगाइएको छ । प्रदेश नं. २ कै सप्तरी जिल्लाको बोदे बर्साइनका मेयर आतेश कुमार सिँहले नगरपालिकाको कार्यालयको लागि १० कठ्ठा जग्गा दान गरेर सार्वजनिक २२ कठ्ठा उपर कब्जा गर्न खोजेको आरोप लगाइएको हो । ३० लाखको ज
७ वर्ष अगाडि · प्रमुख समाचार











