प्रमुख समाचारमालपोतका नासु १० हजार घुस सहित रँगेहात पक्राउ
जलेश्वर, १९ माघ । मालपोत कार्यालय महोत्तरीका नासु १० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । कार्यालयका नायब सुब्बा ढकबहादुर कार्कीलाई सेवाग्राहीबाट लिएको १० हजार रुपैयाँ घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले शनिवार पक्राउ गरेका हुन । शनिवार दिउँसो महोत्तरीको गौशाला
७ वर्ष अगाडि · प्रमुख समाचार











