प्रमुख समाचारडा. सिके राउतका ७ समर्थक रिहा, २ जेल चलान
न्यूज ब्यूरो, जनकपुरधाम । स्वतन्त्र मधेश गठबन्धनका ७ कार्यकर्तालाई बाँके जिल्ला अदालतले रिहा गरेको छ । आईतबार चलेको बहसपछि डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका ७ कार्यकर्ता धरौटी तथा साधारण तारेखमा रिहा भएका छन् भने दुई जना धरौटी नतिरेपछि र एक जना पूर्वपक्षको लागि जेल चलान भएको गठबन्धनका
७ वर्ष अगाडि · प्रमुख समाचार











