प्रमुख समाचारअर्थमन्त्री विजय यादव विरुद्ध सिरहाका सर्वसाधारण आन्दोलित !
न्यूज ब्यूरो, सिरहा । प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव विरुद्ध सिरहाका सर्वसाधारणहरु आन्दोलित भएका छन् । प्रदेश सरकारबाट परेको योजना संचालन गर्न आफ्ना आसेपासेलाई उपभोक्ता समिति बनाई भ्रष्टाचार गर्न खोजेको भन्दै सर्वसाधारणहरु आन्दोलित भएका हुन् । सिरहाको औरही गाउँपालिका–४, ई
७ वर्ष अगाडि · प्रमुख समाचार











