प्रमुख समाचारकमलाको छर्की फुट्यो : सिंगो गाउँ नै डुबानमा, ९ जना फसे !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा र सिरहाको सिमाको रुपमा रहेको कमला नदिको छर्की (भंंगालो) फुटेर एक गाउँ डुबानमा परेको छ । धनुषाको पुर्वी क्षेत्र कमला छेउमा रहेको जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ इनरुवामा कमलाको छर्की फुटेर पानी पसेको धनुषाका प्रमुख जिल्ला अधिकारी ( सिडिओ) प्रदिप कनेलले जनाए । कनेलका
७ वर्ष अगाडि · प्रमुख समाचार











