प्रमुख समाचारजनकपुर दुर्घटना अपडेट : थप १ जनाको मृत्यू , मृतकको सँख्या ३ पुग्यो !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम महेन्द्रनगर सडकखण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यू भएको छ भने थप एक जनाको उपचारको क्रममा मृत्यू भएको छ । जनकपुर महेन्द्रनगर सडकखण्डमा आईतबार अपरान्ह करिब ५ः३० बजे विंगर र टेम्पो एक आपसमा ठोक्किदा दुई जनाको घटनास्थलमै मृत्यू भएको थियो भने गम्भिर
७ वर्ष अगाडि · प्रमुख समाचार











