प्रमुख समाचारजनकपुर : ट्रक र मोटरसाईकल जुध्दा २ युवकको मृत्यू !
न्यूज ब्यूरो, जनकपुरधाम । ट्रक र मोटरसाईकल एक आपसमा जुध्दा दुई जनाको मृत्यू भएको छ । जनकपुर अञ्चलको सर्लाही जिल्लाको हरिवन स्थिति पूर्व पश्चित राजमार्ग अन्तर्गत पूर्वबाट पश्चिम तर्फ गईरहेको मोटरसाईकल र पश्चिमबाट पूर्व तर्फ आईरहेको ट्रक एक आपसमा जुध्दा एक युवकको घटना स्थलमै तथा अर्काको उपचारको लागि ल
७ वर्ष अगाडि · प्रमुख समाचार











