प्रमुख समाचारप्रदेश २ को नाम 'मधेश प्रदेश' लगभग पक्का, राजधानी कता ?
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को नामाकरणको लागि आज विभिन्न दलले राजधानी र प्रदेशको नामको लागि प्रस्ताव दर्ता गराएको छ । जसमध्ये सत्तापक्ष समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरको लागि प्रस्ताव दर्ता गराएका हुन भने नेकपाले प्रदेशको नाम जा
७ वर्ष अगाडि · प्रमुख समाचार











