प्रमुख समाचारअब 'मृत्यूभोज' भन्दा पनि वृक्षारोपन गर्ने नीति ल्याउँदैछौं : कान्छो मेयर
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले नेकपाका एक नेताको मृत्यूपछि उनको १३ औं पुण्यतिथिमा वृक्षारोपण गरेका छन् । शहिदनगर नगरपालिकाको वडा नं. ८ बिसरभोराका रामचन्द्र दासको भदौ २५ गते असायमिक निधनको १३ औं पुन्यतिथी सहित उनको सम्झनामा पहिलो पटक बृक्षारोपन गर
७ वर्ष अगाडि · प्रमुख समाचार











