कक्षा ११ को नतिजा प्रकाशित !
बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो ।

२०७६ असोज ७ मंगलबार, बिहान १०:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । कक्षा ११ को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशित गरेको हो ।
कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो ।
यसअघि कक्षा १२ को परीक्षा पनि अघिल्लो वर्षभन्दा छिटो प्रकाशित भएको थियो । नतिजा विभिन्न वेबसाईट तथा एसएमएसबाट सहजै हेर्न सकिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…