प्रमुख समाचारराजदेवी मन्दिरमा श्रद्धालुको लाम
न्यूज ब्यूरो, जनकपुरधाम । वडादशैं अन्तर्गत् आज महाअष्टमीका अवसरमा प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा प्रसाद चढाउन रातिदेखि नै हजारौं श्रद्धालु लाईनमा खडा भएका छन् । शक्तिपिठ राजदेवी मन्दिरमा राति १२ बजेदेखि नै प्रसाद चढाउनेक्रम सुरू भएको हो । पूजा व्यवस्थापक एवं महावीर युवा कमिटीका अनुसार दिउँसोसम्म
७ वर्ष अगाडि · प्रमुख समाचार











