प्रमुख समाचारGen-Z प्रदर्शनमा मृतकको सँख्या ५ पुग्यो, अस्पतालमा पनि आश्रुग्याँस प्रहार !
सिभिल अस्पतालको इमर्जेन्सीमै पुग्नेगरी प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । केहीबेरअघि प्रहरीले लगातार अश्रुँग्यास प्रहार गरेको थियो । प्रहरीले अश्रुग्यास प्रहारका कारण उक्त क्षेत्र तनावपूर्ण छ । अहिले त्यहाँको भिड तितरवितर भएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार











