प्रमुख समाचारकमला बचाउ अभियान सफल भए तराईवासी धन्य हुनेछ : प्रदेश प्रमुख परियार
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का प्रदेश प्रमुख तिलक परियारले कमला बचाउ अभियान सफलता पूर्वक सम्पन्न भए तराई मधेशका जनता धन्य हुने बताएका छन् । उनले ‘कमला बचाउ’ अभियानलाई सम्पन्न गर्न निर्णायक शक्ति जनतामा रहेको औल्याउँदै अभियान सम्पन्न भए धनुषा र सिरहावासीका साथै तराई मधेशका जनताको पौराणिक अ
६ वर्ष अगाडि · प्रमुख समाचार











