प्रमुख समाचारधनुषामा घरमा पसेर महिला उपर चक्कु प्रहार !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा आईतबार घरमा पसेर एक महिला उपर चक्कु प्रहार गरिएको छ । धनुषाको मिथिला नगरपालिका वडा नं. ८ जमुनिवास बस्ने एक महिला उपर घरमा पसेर बलपूर्वक चक्कु प्रहार गरिएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी नीरिक्षक राम कुमार यादवले जानकारी दिनुभयो । आईतबार दिउँसो करिब १ः३० बजे
६ वर्ष अगाडि · प्रमुख समाचार











