प्रमुख समाचारयसपालीको 'महामूर्ख' मधेशका मुख्यमन्त्री राउत, खेसारीलाल को ?
न्यूज ब्यूरो, जनकपुरधाम । प्रत्येक वर्ष जनकपुरमा होलीको पूर्व सँध्यामा मनाइने महामूर्ख सम्मेलनको लागि यसपालीका उपाधी मुख्यमन्त्रीलाई दिइने भएको छ । मिथिला नाट्य कला परिषद जनकपुरद्धारा आयोजना गरिदै आएको महामूर्ख सम्मेलनमा यसपालीको उपाधी प्रदेश नं. २ का मुख्मन्त्री मो. लालबाबू राउतलाई दिइने पक्का भएको
६ वर्ष अगाडि · प्रमुख समाचार











