प्रमुख समाचारप्रदेश २ः प्रदेश सञ्चार विधेयक उपर संशोधन प्रस्ताव दर्ता
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ सरकारले प्रदेशसभामा छलफलका लागि प्रस्तुत गरेको प्रदेश सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि ६ जना प्रदेशसभा सदस्यले संशोधन प्रस्ताव दर्ता गराएका छन् । प्रदेश सञ्चार विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने प्रदेशसभा सदस्यमा राजपाका सुरिता साह, विदेश्वर
६ वर्ष अगाडि · प्रमुख समाचार











