प्रमुख समाचारमधेश सरकारद्वारा २५ करोडको राहत कोष, ३ वटा ल्याव स्थापना गर्ने
न्यूज ब्यूरो, जनकपुरधाम । विश्वलाई त्राहिमा बनाएको कोराना भाइरस (कोभिड १९) को नियन्त्रण तथा यस बाट प्रभावित भएकाहरुलाई राहत उपलब्ध गराउन प्रदेश सरकारले २५ करोडको राहत कोषको स्थापना गरेको छ । मन्त्री परिषदको आज सम्पन्न बैठकले सरकारको तर्फ बाट २५ करोडको राहतकोषको स्थापना गर्ने र सो कोषमा सम्पूर्ण मन्त
६ वर्ष अगाडि · प्रमुख समाचार











