प्रमुख समाचारलकडाउन विषयमा छलफल गर्न आज बैठक बस्दै
न्यूज ब्यूरो, काठमाडौं । कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि देशभर लागू भइरहेको लकडाउन वैशाख १५ गतेपछि कस्तो बनाउने भन्ने विषयमा आज (शनिबार) छलफल हुने भएको छ । चैत ११ देखि लागू लकडाउनको दोस्रोपटक बढाइएको अवधि वैशाख १५ अर्थात् सोमबार सकिँदै छ । त्यसपछि लकडाउन कस्तो बनाउने भन्ने विषयमा
६ वर्ष अगाडि · प्रमुख समाचार










