प्रमुख समाचारकुबेतमा मरेको भनिएको सिरहाका 'मखन सदा' जिउँदै , NRMA ले गरे उद्धार
न्यूज ब्यूरो, दुबई । बैदेशिक रोजगारीको शिलशिलामा कुबेत गएका सिरहाका एक व्यक्ति विगत करिब ३ महिनादेखि कुबेत अस्पतालमा अलपत्र परेका छन् । प्रदेश नं. २ को सिरहा जिल्लाको भगवानपुर गाउँपालिका वडा नं. १ बस्ने मखन सदा उर्फ प्रमोद सदा कुबेतको अस्पतालमा अलपत्र परेको बेला गैर आवासीय मधेशी संघ (एनआरएमए) को टोल
६ वर्ष अगाडि · प्रमुख समाचार







