प्रमुख समाचारअवैद्य सम्बन्ध भन्दै रामको घाँटी रेटी हत्या, ७ जना पक्राउ !
न्यूज ब्यूरो, रौतहट । घाँटी रेटेर निर्ममता पूर्वक २० बर्षिय दलित युवक निरन्जन रामको हत्यामा संलग्न सात जना व्यक्तिलाई समातेर इलाका प्रहरी कार्यालय गरुडाले विहिवार (आज) सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै डिएसपी ज्ञानकुमार महतोले युवक रामको अनैतिक सम
६ वर्ष अगाडि · प्रमुख समाचार











