प्रमुख समाचारदलित युवक हत्या काण्ड : दलित समुदायद्धारा प्रहरी विरुद्ध प्रदर्शन
न्यूज ब्यूरो, रौतहट । नीरञ्जन राम हत्याकाण्ड जिल्ला संघर्ष समिति रौतहटले सोमवार निषेधाज्ञाको खिल्ली उडाउदै गरुडा नगरपालिकामा प्रहरी ज्यादती विरुद्ध चर्को नारावाजी गर्दै इलाका प्रहरी कार्यालय अगाडी प्रदर्शन गरेका छन् । संघर्ष समितिको हौसला बुलन्द गर्न दलित मुक्ती मोर्चाका अध्यक्ष तथा पुर्व राष्ट्रिय
६ वर्ष अगाडि · प्रमुख समाचार








