प्रमुख समाचारप्रदेश २ मा आज सार्वजनिक विदाः मुख्यमन्त्रीका पिए भन्छन्–'विदा छ', उपसचिव भन्छन्–विदा छैन'
सिरुवा पर्व मनाउने प्रदेश २ को सिरहा र सप्तरीमा मात्र सार्वजनिक विदा केन्द्र सरकारले दिएको हो । अन्य जिल्लामा भने सार्वजनिक विदा दिएको छैनन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार








