प्रमुख समाचारजसपा संसदीय दलको नेता यादव चयन
निर्वाचन आयोगले यादवले नेतृत्व गर्नुभएको जसपालाई आधिकारिता प्रदान गरिसकेको छ । आयोगले आधिकारिता प्रदान गरेपछि जसपा संसदीय दलको बैठक बसेको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
५०२० समाचार
प्रमुख समाचारनिर्वाचन आयोगले यादवले नेतृत्व गर्नुभएको जसपालाई आधिकारिता प्रदान गरिसकेको छ । आयोगले आधिकारिता प्रदान गरेपछि जसपा संसदीय दलको बैठक बसेको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारतत्काल पक्राउ पर्नेहरुमा वीरगँज महानगरपालिका वडा नं. ७ रामटोल बस्ने बर्ष २५ को राहुल महर्जन, बर्ष २७ को बिक्की भन्ने दीप लामा तामाँग, बारा जिल्लाको फेँटा गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २७ को धनन्जय रकज र भारतको बिहार राज्य मोतिहारी बस्ने बर्ष ३० को रवि सर्राफलाई प्रहरीले पक्राउ गरेको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसोही कारणले उनी झुण्डिएको हुन सक्ने अनुमान गरिएको छ । यता, एसपी रानाभाटले अहिले मानवअधिकारकर्मीहरुको रोहबरमा घटनाको मुचुल्का उठाउन सुरु गरेको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारआफु विरामीलाई लिएर दरभंगा गएको बेलामा श्रीमती घरमा एक्लै भएको वेलामा आरोपितहरुले निर्घात रुपमा कुटपिट गर्दै मलमुत्र खुवाउने प्रयास गरे, सडकमा पछारेर तिम्रो सासु समेत बोक्सी छिन् र अव तिमी पनि बोक्सी सिकेकाले यसलाई मलमुत्र खुवाउनुपर्ने भन्दै कुटपिट गरे पनि स्थानिय केही नेताहरु घटना दवाउने प्रयासमा लागेको बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनकुमार थापाले प्रदेश सरकारले तोकेको बमोजिम जनप्रतिनिधिहरुले सुविधा र भत्ता पाएको बताए । ‘उहाँहरुले अतिथी सत्कारदेखि पत्रपत्रिका खर्च वापतको सुविधा र भत्ता हुन्’ उनले भने–‘प्रदेश सरकारले तोकेकै अनुसार उहाँहरुले सुविधा र भत्ता पाउनुभएको हो ।’
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमण्डल विरुद्ध जबरजस्ती करणीको जाहेरी परेको बताउँदै इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले मण्डललाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको जानकारी दिए । मण्डललाई म्याद थपको लागि सुनसरी जिल्ला अदालत पठाइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार१७ गते पनि १५ गतेकै अनुसारको रुटीनले लाईन काटिने भएको छ । सूचनामा उल्लेख भए बमोजिम १७ गते पनि बलुवाटोल, रामानन्दचोक, जिरोमाइलको पश्चिम र भ्रमरपुराचोक क्षेत्रमा लाईन अवरुद्ध हुनेछ । १८ गते भने े सिटी १
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयसअघि देउवा सरकारले नियुक्त गरेका सातवटै प्रदेश प्रमुखहरुलाई हटाएर ओली सरकारले नयाँलाई नियुक्त गरेको थियो।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारअभियानका अध्यक्ष विनय यादवले उक्त विधेयकले प्रदेश तालिबान बन्न सक्ने खतरा रहेकाले विरोध गरिएको बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकैलालीको टीकापुर हत्याकाण्डको मु्ख्य दोषी आरोपमा पनि डिल्लीबजार कारागारमा सजाय काटिरहेका छन्। जेलमा रहेका उनलाई जसपाको विवाद निरुपणमा मत दिन गृह मन्त्रालयले अनुमति दिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयसअघि ठाकुरसँगै रहेका नेताहरु अमृता अग्रहरी, राजकिशोर यादव, मनिष सुमन, रेशम चौधरी र गोविन्द चौधरी यादव पक्षमा सहभागी भएका थिए । ठाकुर समूहमा रहेका नेता शरतसिंह भण्डारीले पनि आफूहरुको पक्षमा १६ जनामात्रै रहेको जानकारी गराए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयसैबीच आयोगको निर्णयअघि अध्यक्ष ठाकुरले आधिकारिकता र पार्टी विभाजन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो । उक्त रिटमाथि आइतबार सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै साउन १५ गते दुवै पक्षलाई छलफलका लागि बलाउने आदेश दिएको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार