प्रमुख समाचारधनुषा–२ का जनता यसपाली नयाँ परिवर्तनको मुडमा छ: उम्मेदवार यादव
उनका अनुसार क्षेत्रका नागरिकहरू रोजगारी, शिक्षा, स्वास्थ्य सेवा तथा पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेर उम्मेदवारहरूको मूल्याङ्कन गरिरहेका छन् । “मतदाताहरू परिवर्तन र जवाफदेहिताको पक्षमा देखिनुभएको छ,” उनले सञ्चारकर्मीसँगको कुराकानीमा बताएका छन् ।
७ महिना अगाडि · प्रमुख समाचार










