प्रमुख समाचारजनकपुरः हेडमास्टरमाथि जनकारवाही भन्दै कालोमोसो
विगत पाँचदिनदेखि प्रतीक्षा गरिरहेका विद्यार्थीहरुले विद्यालय र हेडमास्टरको घरदेखि करिब २ किलोमिटरको दुरीमा बाटोमा जाँदै गर्दा कालोमोसोको सिकार भएको बताइएको छ । विद्यार्थीहरुले विद्यालयको बेतिथिको बारेमा सबै सरोकारबाला निकायहरुसँग भनेपनि कुनै सुनुवाई नहुँदा बाध्य भएर हेडमास्टरलाई कालोमोसो दलेर जनकारवाही गरेको बताएको छ । अहिले विद्यालयमा सबैला नगरपालिकाका मेयर, प्रहरी प्रशासन समेत पुगेका छन् । यसबारे हेडमास्टर साहसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क भने हुन सकेनन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार











