जनकपुरः पर्शुराम तलाउ नजिक लास फेला !
लासको प्रकृति हेर्दा कैयौँ दिनदेखि माटोमुनी गाडिएको हुन सक्ने अनुमान गरिएको छ । लासलाई निकालेर पोष्टमार्टमको लागि जनकपुर प्रादेशिक अस्पताल लैजाने तयारी गरिएको बताइएको छ ।

२०७८ कार्तिक १० बुधबार, दिउँसो १२:४१ बजे१ मिनेट पढाइ

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…