प्रमुख समाचारकांग्रेस सभापति : ४१७४ मत गन्दा १९९५ मतले देउवा अगाडि, अब ५०० मत गन्न बाँकी
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । अन्य पदको मतगणना भने सभापति पदको मतगणनापछि पार्टी केन्द्रीय कार्यालयमा गरिने बताइएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार











