२ नम्बर प्रदेशको राजधानीको लागि यी दुई नाम प्रस्ताव, आज छफलफल हुँदै
‘प्रदेशको राजधानीका लागि जनकपुरधामको दर्ता पहिले भएकाले छलफल र निर्णयका लागि सोही प्रस्ताव पेश हुनेछ’ सभामुख यादवले भने, पहिलो प्रस्ताव पारित भएपछि अर्को प्रस्ताव छलफल र निर्णयका लागि प्रस्तुत नहुने सहमति बनेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार










