प्रमुख समाचारकिसानको जनसागरबीच डा. सिके राउतको गर्जनः 'आन्दोलन बेवास्ता गरे अब राजमार्गमै खाना बन्छ'
पुस १५ गते देखि जनमत पार्टीले किसान हकहितका लागि ११ बुंदे माग सहित अनिश्चितकालीन चक्काजाम सहितको कार्यक्रम घोषणा गरेको थियो । त्यसै क्रममा शुक्रबार सिरहा सदरमुकाममा किसान महारैलीको आयोजना भएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार








