परिक्रमालाई लिएर भोली सार्वजनिक विदाको घोषणा
परिक्रमाको धार्मिक लस्करमा नेपाल भारत सहितका लाखौँ श्रद्धालुको सहभागिता रहेको गरेकोले मिथिलाको महाकुम्भ भनेर प्रसिद्ध छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
५०२० समाचार
परिक्रमाको धार्मिक लस्करमा नेपाल भारत सहितका लाखौँ श्रद्धालुको सहभागिता रहेको गरेकोले मिथिलाको महाकुम्भ भनेर प्रसिद्ध छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनिधी निवासमा नेता विमलेन्द्र निधी सहित सभापतीमा तेस्रो स्थानमा आएका स्वयम दिनेश यादव प्रसैला कोइराला समुहका नेताहरु रामकृष्ण यादव, डा.चन्द्र मोहन यादव र प्रथम स्थानको मत पाएका पजियारको समेत उपस्थितीमा पत्रकार सम्मेलन गरी घोषणा गरेका छन्।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसँस्थापन पक्षबाट सँतोष यादव, शेखर कोईराला गुटबाट दिनेश प्रसाद प्रसैला र बिमलेन्द्र नीधि गुटबाट योगेन्द्र पजीयारले सभापतिको लागि मैदानमा उत्रेका छन् । तर, नेपाली काँग्रेसको विधान बमोजिम ५१ प्रतिशत मत कसैले ल्याउन नसकेपछि चुनाव दोस्रो चरणमा गएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउनीहरुलाई पर्सा धोबिनी गाउँपालिका वडा नम्बर ५ बाट नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पोखरियामा ल्याई शरीर बन्धक, ज्यान मार्ने उद्योग तथा सामूहिक जबरजस्ती क रणी मुद्दामा अनुसन्धान अगाडि बढाइएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारखसेको मतमध्ये कुल १५९ मत बदर भएको निर्वाचन अधिकृतले जनाएको छ । सोसँगै रामचन्द्र यादव ५३९ मत अधिक ल्याएर विजयी भएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारअधिकृत अधिकारी र मेयर मण्डलबीच सुरुदेखि ने मतभेद रहँदै आएकोमा राजनीतिक दलको हिसाबले समेत अधिकृतलाई मेयरले राख्न चाहिरहेका छैनन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसोही मोटरसाईकलमा सवार धनुषा जिल्लाको कमला नगरपालिका वडा नम्बर ४ साघारा बस्ने रुपेश यादवको अवस्था गम्भिर रहेको छ । उनको अहिले सोही अस्पतालमा उपचार भइरहेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारधनुषाको कमला नगरपालिका वडा नम्बर ७ स्थायी घर भएका मुकेश आफ्नो मामा गाउँ बस्दै आएका थिए । त्यहाँस्थित मामा भोगी मुखियाको घरमा बस्दै आएका उनीमाथि राती गोली प्रहार हुँदा गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जीतेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसंयोजक इन्द्रजीत साफीले संविधान जारी भएको पाँच वर्ष बितिसक्दा पनि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका हजारौं– लाखौं नेपालीका सन्तानहरु अझै पनि नागरिकताविहीन रहेको उल्लेख गरे ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसिँगो नेपालमै टप गरेका टपर निराजन साह काठमान्डौँ स्थित सिसिआरसी कलेजमा प्लस टुमा अध्ययनरत छन् । उनलाई सिसिआरसी कलेजले पनि बधाई दिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका सांसद परमेश्वर साहले राज्यले सबै नागरिकलाई समान अधिकार नदिएसम्म मानवअधिकार उल्लंघनका घट्ना भइरहने बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमटिहानी नगरपालिकासँग बारुणयन्त्र नरहेको र छिमेकी जलेश्वर नगरपालिकाको बारुणयन्त्र हेटौँडा गएका कारण आगलागी नियन्त्रणमा समस्या भए पनि करिब दुई घण्टापछि स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार