वाचा गरिएका युवकलाई टिकट नदिएपछि उनकै गाउँका सर्वसाधारणहरुले उनलाई कुटपिट गरेको हो । मण्डलबाट मोटो रकम लिएर टिकट दिएको आरोपसहित कुटपिट गरिएको बताइएको छ ।
यता, समाजवादी (एस) अर्थात रामचन्द्र झाको तर्फबाट कुलदेव मोरबैताले उम्मेदवारी दर्ता गराएका छन् भने उनको सँगठन पनि कमजोर मानिन्छ । चुनावको सरगर्मी र चरमोत्कर्षमा काँग्रेस र समाजवादी (एस) ले तालमेल गर्ने सम्भावना पनि उत्तिकै देखिन्छन् ।
विगत लामो समयदेखि नेपाली काँग्रेसका रहँदै आएका चौधरी यदुकूहा बजारको कुशल व्यावसायी पनि हुन् । उनले स्थानीय तह निर्वाचनको लागि मनोयन दर्ताको अन्तिम दिनमा माओवादी प्रवेश गरेका हुन् । नेता चौधरीलाई नेता बरबरियाद्धयले अबिर माला लगाएर पार्टीमा स्वागत गरेका छन् ।
सो क्रममा निवर्तमान मेयर रामबाबु यादव, ईन्द्रदेव धनकोटी यादव, रामजुलुम यादव, सँतोष जयशवाल, रितिक राव, विष्णुदेव महतो, विमलेश महतो, गणेश महतो, जोगिन्द्र यादव, जय कुमार यादव, कुलदीप यादव, सुरज पासवान, कपिल यादव, सिबो साह, भोले यादव, कामेश्वर मण्डल, विसुनदेव महतो, निसा मुक्तान, जीतेन्द्र यादव, शिवशँकर यादव, कामेश्वर यादव, राकेश साह, रवि यादव, विजय यादव, काले आक्षम, सदरे आलम, उद्यव श्रेष्ठ, सँजीव जयश्वाल, जैक्सन लहरी सहित करिब अढाई सय जना लोसपामा प्रवेश गरेका छन् । निवर्तमान मेयर रामबाबु यादवको पुरै प्यानल नै लोसपामा गएको हो । उनलाई गणेशमान चारनाथ नगरपालिकाबाट अब मेयरको लागि टिकट प
रामबाबुले आफूले पुनः टिकट पाउनुपर्ने अडान राखेपछि बैठक हलमा असन्तुष्टिका स्वरहरू सुनिन थालेपछि अर्को उम्मेदवार चयन गर्ने निर्णय भएपछि रामबाबुका समर्थकहरूले रोहितालगायत अन्य नेता कार्यकर्तामाथि हातपात गरेका छन् ।
डा. रामस्वार्थ रायले धनुषा साईन्स क्याम्पसको सञ्चालक समितिमा रहँदा बखत लेखापरीक्षण (अडिट रिपोर्ट) ले देखाएका आर्थिक अनियमितताहरूको विवरण झल्काउँदै रायलाई कारवाही गर्नको लागि गरिएको अन्य उजुरी, प्रयासहरुको बारेमा समेत ९ पृष्ठको लामो उजुरीमा उल्लेख छ ।
चेकको म्याद समाप्त भएका कारण भुक्तानी हुन नसकेकाले मेयर मण्डलमाथि बिगो ५ लाख र उनका छोरा सन्तकुमारले ५ लाख लिएको तथ्य स–प्रमाण पुष्टि हुन आएकोले उनीमाथि पनि बिगो ५ लाख कायम गरी भ्रष्टाचार निवारण ऐनबमोजिम सजायको मागदाबी लिई अख्तियारले विशेष अदालतमा आरोप–पत्र दायर गरेको थियो ।