प्रमुख समाचारसमाजसेवी राजकुमार महतो चन्द्रनगर गाउँपालिकाको प्रमुखमा निर्वाचित
न्यूज ब्यूरो, सर्लाही । मधेश प्रदेशस्थित सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकाको गाउँपालिका अध्यक्षमा समाजसेवी राजकुमार महतो निर्वाचत भएका छन् । बुधबार आएको गाउँपालिकाको अन्तिम मतपरिणाको क्रममा नेपाली काँग्रेसबाट चुनाव लडेका समाजसेवी महतो ३९९५ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा विजयी भएको हो । उनले
४ वर्ष अगाडि · प्रमुख समाचार











