प्रमुख समाचारसिरहा १ मा एमालेका उम्मेदवार राम संकर यादव निर्वाचित
न्यूज ब्यूरो, सिरहा। सिरहा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका राम शंकर यादव निर्वाचित भएका छन् । यादवले सत्ता गठबन्धनका उम्मेदवारलाई २ हजार भन्दा बढी मतले पछि पार्दै सिरहा १ बाट निर्वाचित भएको हो । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार एमालेका यादवले २९ हजार ४६२ मत प्राप्
३ वर्ष अगाडि · प्रमुख समाचार











