सिरहा १ मा एमालेका उम्मेदवार राम संकर यादव निर्वाचित
न्यूज ब्यूरो, सिरहा। सिरहा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका राम शंकर यादव निर्वाचित भएका छन् । यादवले सत्ता गठबन्धनका उम्मेदवारलाई २ हजार भन्दा बढी मतले पछि पार्दै सिरहा १ बाट निर्वाचित भएको हो । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार एमालेका यादवले २९ हजार ४६२ मत प्राप्

२०७९ मंसिर ८ बिहीबार, बेलुकी ६:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा। सिरहा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका राम शंकर यादव निर्वाचित भएका छन् ।
यादवले सत्ता गठबन्धनका उम्मेदवारलाई २ हजार भन्दा बढी मतले पछि पार्दै सिरहा १ बाट निर्वाचित भएको हो । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार एमालेका यादवले २९ हजार ४६२ मत प्राप्त गरेको छ ।
यादवले २९ हजार ४६२ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका पदम नारायण चौधरीले २७ हजार ३७९ मत ल्याए । यदवले २ हजार ८३ मतान्तरले चुनाव जितेका हुन् ।
यस्तै जनमत पार्टीका युगल किशोर साहले ६ हजार ८४५ मत प्राप्त गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…