प्रमुख समाचारदेशलाई अस्थिरतबाट जोगाउनुपर्छः यादव
कार्यक्रममा जसपाका मधेश प्रदेश अध्यक्ष रामबाबु यादव, पार्टीका राजनीतिक समिति सदस्यहरु गोविन्द चौधरी, किशोरी यादव, राघो यादव, देवेन्द्र मिश्र, केन्द्रीय सदस्यहरु चुल्हाई राय, किरण ठाकुर, केन्द्रीय सदस्य एवम् प्रदेशका कृषि राज्य मन्त्री योगेन्द्र यादव, प्रदेश सांसद फुलबाबु लगायत पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार











