प्रमुख समाचारवडाध्यक्षकै अगाडी युवकमाथि अमानवीय व्यवहार, बिजुलीको पोलमा बाँधेर निर्घात कुटपिट
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी उमाशंकर प्रसाद यादवले पिडित पक्षले दिएको उजुरीको आधारमा एक जनालाई पक्राउ गरिएको तथा अन्यको खोजीकार्य भईरहेको तथा सो सम्बन्धी आवश्यक अनुसन्धान प्रहरीले गरिरहेको बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार











