प्रमुख समाचार'गाई खानेलाई खान दिनुपर्ने' भन्ने जसपाकी साँसद तत्मा विरुद्ध हिन्दु सम्राट सेनाको प्रदर्शन
केही दिन अगाडी कोशी प्रदेशको धरानमा एक समुदायका व्यक्तिहरुले सार्वजनिक रुपमै गोरु काटेर भोजभतेर गरेको भिडियो समाजिक सँजालमा आएकापछि विभिन्न टिकाटिप्पणी हुँदा साँसद तत्माले खानेलाई खान दिनुपर्ने टिप्पणी गरेकी थिईन् । यद्यपी, उनले सो टिप्पणीको लागि माफी समेत स्टेटसमार्फत मागि सकेकी हुन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार










