मनोरञ्जनजनकपुरमा मनि मिराजको कार्यक्रम भए आयोजकलाई जुत्ताचप्पलले कुटछौँः हिन्दु सम्राट सेना
मनि मिराजभन्दा अगाडी जनकपुरमा कैयौँ अश्लिल, भद्दा कार्यक्रहरुको आयोजना भएपनि हिन्दु सम्राट चुईक्क नबोलेको अवस्थामा कलाकारलाई समेत समुदायिक हिसाबले हेर्दै बायकट र आयोजकलाई कुटपिटको धम्की दिएको टिकाटिप्पणी गरिएको छ ।
२ वर्ष अगाडि · मनोरञ्जन











