मनोरञ्जनकृष्णाष्टमीमा बोलाईएको प्रिति पासवान र निरुता साहको कार्यक्रम रद्द
“बिदेशमा कार्यक्रम गर्न गएको बेला नृत्याँगना प्रीति पासवान र निरुता साहले हिन्दु धर्मप्रति विवादित टिप्पणी गरेका छन्, हिन्दुहरुलाई गालीगलौज गरेका छन् । बरहथवाको महोत्सवमा उनीहरुलाई नल्याउन हामीले आयोजकलाई चेतावनी दिएका छौँ, यदि मानेनन् भने हामी प्रतिकार गर्नेर्छौ।'- यादवले भने ।
२ वर्ष अगाडि · मनोरञ्जन











