मनोरञ्जनसिनेमा जगतमा स्टाईलिस स्टार अल्लु अर्जनुको राज, रिलिज अघिकै कमाई १६०० करोड बढी
सिनेमामा उनको फिल्म पुष्पा–२ लागेपछि दर्शकको भीड थाम्न नसकिने अनुमान गरिएको छ । पुष्पा–२ को ट्रेलरले अहिले युटुबमा धमाल मच्चाएको छ ।
१ वर्ष अगाडि · मनोरञ्जन
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
३६७ समाचार
मनोरञ्जनसिनेमामा उनको फिल्म पुष्पा–२ लागेपछि दर्शकको भीड थाम्न नसकिने अनुमान गरिएको छ । पुष्पा–२ को ट्रेलरले अहिले युटुबमा धमाल मच्चाएको छ ।
१ वर्ष अगाडि · मनोरञ्जन
मनोरञ्जन‘दउरा घाटे के लेजाई‘।’ बोलको भोजपुरी छठ गीतमा गायक रविराज शाह सहित सिमा शर्मा, ममता मण्डल, विवि शाह, लगायतका टिकटोकियाहरुले अभिनय गरेका छन् । गीत गायक शाहको औफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।
१ वर्ष अगाडि · मनोरञ्जन
मनोरञ्जनशारदा सिन्हाका छोरा अँशुमन सिन्हाले एक पोष्ट शेयर गर्दै उनको निधनको पुष्टि गरेका छन् । उनको इन्टाग्राम अकाउण्टमा फोटो पोष्ट गर्दै लेखेका छन्,–“तपाईहरुको प्रार्थना सदैव आमासँग रहनेछन्, माता छठी मैयाँले उहाँले आफ्नो साथ बोलाई सक्नुभयो, आमा अब शारिरिक रुपमा हामीबीच रहनुभएन ।”
१ वर्ष अगाडि · मनोरञ्जन
मनोरञ्जनशारदा सिन्हा ती गायक हुन जसको गीतको बिना छठ पर्व अधुरो अधुरो जस्तो लाग्छन् । छठ र विवाहको सयौँ गीत गाएकी शारदा सिन्हा ऐरा भनेर चिनिएको छ । उनको छठको गीत, विवाहको गीत मन नपराउने कोही होइनन् ।
१ वर्ष अगाडि · मनोरञ्जन
मनोरञ्जनसौर्य शक्तिलाई छठ गीतको रुपमा उठान गरी जागरुकता फैलाउनको लागि भिडियो गीत निर्माण गरिएको गायिका पटोवारीले बताइन् । “सौर्य उर्जा” शिर्षक राखिएको सो गीतमा गायिका पटोवारीले स्वयँ अभियन पनि गरेकी हुन् ।
१ वर्ष अगाडि · मनोरञ्जन
मनोरञ्जनछठ गीतको नाममा महोत्तरीकी कथित एवम् सस्ता अश्लिल गायिका मानिने सुमन महरा (सुमन सोना), सप्तरीका सन्नु कुमार खँग, सिरहाका ज्ञानु यादव, भारत बिहारका सस्ता गायकहरुले छठ महापर्वलाई मजाक बनाएर राखिदिएको छ । उनीहरुको गीत प्रायः थर्ड क्याटेगोरीका मान्छेले मात्र सुन्न गरेको जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ का उमेश मुखिया बताउँछन् ।
१ वर्ष अगाडि · मनोरञ्जन
मनोरञ्जनउत्सवको अवधिभर मधेश र मिथिलाको झल्को दिने बिभिन्न नाचगान र सांस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै विभिन्न स्टल समेत राखिने आयोजकले जनाएको छ । उत्सवमा फोटो सर्कलसँगको सहकार्यमा “सार्वजनिक जीवनमा महिला” नामक फोटो प्रदर्शनीसमेत सामेल हुने बताइएको छ । जनकपुरधामको तिरहुतिया गाछीमा कार्तिक १० गते शनिबार दिउँसो १ बजेदेखि उत्सवको औपचारिक प्रस्तुति सुरु हुने उनले बताए ।
१ वर्ष अगाडि · मनोरञ्जन
मनोरञ्जनगीतको कथा एक सच्चा प्रेममा आधारित छ, जहाँ प्रेमिका आफ्ना सपनाहरू पूरा हुँदै गरेको देख्छिन्। "डोली लक एबै कहिया" जस्ता शब्दहरूले दर्शकहरूलाई गीतसँग भावनात्मक रूपमा जोड्न सफल भएको छ। गीतलाई AF Maithili युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
१ वर्ष अगाडि · मनोरञ्जन
मनोरञ्जनमुख्यमन्त्री सिँहको भ्रमणबाट नोचापुरका कलाकारहरू निकै उत्साहित भएका छन् । टोलीका निर्देशक अरुण विजयले आफूहरूका कामकाजका बारेमा प्रदेश सरकारको उच्चतहबाट चासो लिनु गौरवपूर्ण भएको र यसबाट कलाकारहरू उत्साहित भएको बताए । उनले भने, ‘सरकारले कलाकारलाई माया गर्दोरहेछ भन्ने पहिलोपटक अनुभूति भयो ।’
१ वर्ष अगाडि · मनोरञ्जन
मनोरञ्जनन्यूज ब्यूुरो, कत्तार । विदेशमा रहेका नेपाली श्रमिकहरुको पीडालाई दर्साएको मैथिली गीत “भेलै परदेशी हमर नाम” बोलको गीत रिलिज गरिएको छ । राकेश पासवानको स्वर रहेको सो गीतमा वैदेशिक रोजगारीमा रहेका युवाहरुको दुःख, पीडा र घरको स्मरणलाई समेटिएको हो । करिब ५ मिनेटको म्यूजिक भिडियोमा गोविन्द, उपेन्द्र र लक्क
१ वर्ष अगाडि · मनोरञ्जन
मनोरञ्जन'हामीले आफ्नो इतिहास बिर्सँदै गएका छौं। हनुमाननगरको इतिहास, प्राचीनता र धार्मिक महत्वलाई अहिले पुस्ता जानकार छैनन्, न त यसलाई अध्ययन गरिएको छ। त्यसैले यो कार्यक्रम आवश्यक भएको हो,' कोसिया आयोजन समितिका संयोजक सत्रुघन प्रसाद रायले जानकारी दिए।
१ वर्ष अगाडि · मनोरञ्जन
मनोरञ्जनउनीहरुले सहयोगलाई नै धन्दा बनाएपछि उनीहरुको करियर चौपट्ट भएको हो । अब उनीहरुले सहयोग मागेपछि मात्र गाली खानुपरेको छ । सहयोगको रुपमा एक रुपैयाँ कोही सहयोग गर्दैनन भने गाली मात्र उनीहरुले खानुपरेको अवस्था सृजना भएपछि उनीहरुको नक्कली करियर पनि चौपट्ट भएको छ । उनीहरुको क्रियाकलाप, कर्ततुहरुको न्यूज ब्यूरोले दुईटा मात्र समाचार प्रकाशित गरेपछि उनीहरुको करियर चौपट्ट भएको हो ।
२ वर्ष अगाडि · मनोरञ्जन