गायक रुद्रसेनको 'आयो है तिहार' सार्वजनिक
गायक विश्वकर्मा आफ्नो जादुगर आवाजका कारण सर्वप्रिय छन् ।

२०७६ कार्तिक ९ शनिबार, बिहान ९:०४ बजे१ मिनेट पढाइ
गायक विश्वकर्मा आफ्नो जादुगर आवाजका कारण सर्वप्रिय छन् ।

२०७६ कार्तिक ९ शनिबार, बिहान ९:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । चर्चित गायक रुद्रसेन विश्वकर्माको सुमधुर आवाजमा तिहार कोसेली ‘आयो है तिहार’ को लिरिकल म्युजिक भिडियो सार्वजनिक भएको छ ।
दर्जनौं चर्चित नेपाली, भोजपुरी तथा मैथिली गीतहरुमा स्वर दिइसकेका भर्सटायल गायक रुद्रसेन विश्वकर्माको स्वरमा तिहारको शुभकामना तथा आशिष सहित बुढासुब्बा म्युजिक च्यानल मार्फत गीतलाई सार्बजनिक गरिएको हो । शब्द तथा संगीत गायक रुद्रसेन विश्वकर्माको नै रहेको यस गीतलाई मनोहर सुनामले एरेन्ज गरेका छन् ।
लिरिकल भिडियोलाई राजन कार्कीले सम्पादन गरेका हुन् । सार्बजनिक गीतलाई निर कुमारी विश्वकर्मा (सबिना)ले निर्माण गरेकी हुन् । गायक विश्वकर्मा आफ्नो जादुगर आवाजका कारण सर्वप्रिय छन् ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

मनोरञ्जन

मनोरञ्जन

मनोरञ्जन

मनोरञ्जन
११ घण्टा अगाडि
जनकपुरमा ई–रिक्सासहित करिब ९ लाखको इलेक्ट्रोनिक्स सामान बरामद१४ घण्टा अगाडि
जंतरमन्तर जान लागेका पूर्व मुख्यमन्त्री एवम् आम जनता पार्टीका सँयोजक अरविन्द केजरीवाल पक्राउ१५ घण्टा अगाडि
जनकपुरमा युवक हत्या प्रकरणः गुण्डासहित उनको आमाबुवामाथि समेत कर्तव्य ज्यानमा जाहेरी१९ घण्टा अगाडि
दिल्लीमा प्रदर्शनअघि सीजेपीका संस्थापक अभिजीत दीपके पनि हिरासतमा२० घण्टा अगाडि
दिल्लीमा CJP प्रदर्शनअघि युट्युबर ध्रुव राठी गुरुग्रामबाट हिरासतमाअसोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…