मनोरञ्जनधनुषाका परिचित गायक 'रुद्रसेन' लाई सर्वोत्कृष्ट गायक अवार्ड
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका चिरपरिचित एवम् नेपाली गायन क्षेत्रमा जमेका रुद्रसेन विश्वकर्मालाई उत्कृष्ट अवार्डले सम्मानित गरिएको छ । पछिल्लो समय चर्चामा रहन सफल सुमधुर आवाजका धनि गायक विश्वकर्माले ‘नेपाल संगीत उधोग संघले राजधानीमा आयोजना गरेको “नेपाल संगीत उधोग संघ राष्ट्रिय म्युजिक अवार्ड( २०१
६ वर्ष अगाडि · मनोरञ्जन











